तेहरान । इरानी संसद्का पूर्वसभामुख अली लारिजानीले आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उमेदवारी दर्ता गराएका छन् । इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि चुनाव हुन लागेको हो । यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा रइसीको निधन भएपछि सरेको थियो । गृह मन्त्रालयले बिहीबारदेखि जुन २८ मा…