कुन कुन मन्त्रीलाई फिर्ता बोलाइदैछ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबीच परामर्श सुरु गरेका छन् । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायतका विषयमा सत्ता घटक दलहरूसँग प्रधानमन्त्री दाहालले परामर्श सुरु गरेका हुन् । उनले केही दिनयता एमालेका अध्यक्ष केपी…