हतियार रोक्ने बाइडेनको धम्की धेरै निराशाजनक : इजराइल

जेरुसेलम । दुई शीर्ष इजराइली अधिकारीले बिहीबार भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् । “यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया…