सिख पृथकतावादी हत्यामा तीन व्यक्ति पक्राउ

मन्ट्रिअल । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् । यद्यपि गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उनले ‘कानूनको शासन’ लाई जोड दिए । प्रहरीले हरदीप सिंह निज्जरको हत्याको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता रहेको…