काठमाडौँ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन जारी राखेका छन । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अहिले अस्पताल अनुसन्धान भईरहेको छ । यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्यापक आक्रोश देखियो । अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई…