अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । मस्कको आइतबार भारत आउने कार्यक्रम थियो । भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । अब मस्कले यसै बर्षको अन्त्यमा भारत आउने बताएका छन् । मस्कले भनेका छन्- 'दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण…