गाजा । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको छ । जारी युद्बबिरामको मध्यस्थ गरिररहेको मुस्लिम देश कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको छ । मध्यस्थता गर्ने देश कतारले गाजामा ६ दिनको मानवीय विरामको अन्त्य गर्ने क्रममा युद्धविराम एक दिन थपिने पुष्टि गरेको हो । ‘प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका…