काराकस । अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ्य उत्पादनमा झन्डै सात सय अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले बताएका छन् । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब दुई सय ३२ अर्ब डलरको नोक्सानी व्यहोरेको छ । साथै अन्तर्राष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का भएको बोलिभियाली सहर सान्ता क्रुज डे…