मलेसियाले प्यालेस्टिन र हमाससँगको सम्बन्ध जारी राख्ने, इजरायललाई देशको मान्यता नदिने

काठमाडौं । मलेसियाले प्यालेस्टिन र हमास समूहसँग सम्बन्ध राख्ने यसअघिको निर्णयलाई यथावत् राख्ने भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो राष्ट्रले हमाससँग सम्बन्ध कायम राख्ने र दण्ड नदिने बताएको बीबीसीले जनाएको छ । संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले अहिले इजरायलले हमासविरुद्ध गरिरहेको नरसंहारको सबैले खुलेर विरोध गर्नुपर्ने पनि बताए । अमेरिकी प्रतिनिधिसभाले गएकाे हप्ता…