भारत मणिपुरको साथमा छ : भारतीय प्रधानमन्त्री मोदी

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकाे ७७औँ स्वतन्त्रता दिवसमा देशलाई सम्बोधन गर्दै मणिपुर राज्यमा शान्ति स्थापना गर्न हरसम्भव प्रयास गरिरहेको बताए । टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको भाषणमा उनले प्राकृतिक प्रकोप, अर्थतन्त्र र भारतको बढ्दो जनसंख्याको बारेमा कुरा गरे । 'म मणिपुरका जनतालाई भन्न चाहन्छु कि देश तपाइँको साथमा छ', मोदीले भने। मंगलबार उनले दिल्लीको…