स्पेनकी राजकुमारी भइन सेनामा भर्ना

म्याड्रिड । कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर कल्पना गर्नुहोस् कि कुनै देशकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएमा यो निकै चर्चाको विषय बन्न सक्छ ।  यसै बेला स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसकाकारण विश्वभर यी राजकुमारीको अहिले चर्चा भइरहेको छ । किनभने दरबारमा बस्ने राजकुमारी…