बिहारमा नवौँ पटक मुख्यमन्त्री बने नीतिश कुमार

नयाँ दिल्ली । नीतिश कुमार एक पटक पुनः बिहारका मुख्यमन्त्री बनेका छन् । बिहारमा जारी राजनीतिक उथलपुथलबिच आइतबार नीतिशले नवौँ पटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । योसँगै बिहारमा १७ महिना पुरानो महागठबन्धनको सरकारको अन्त्य भएको छ । आइतबार बिहानै उनले राज्यपाललाई भेटेर मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा लगत्तै नीतिश एनडीए विधायक…