काठमाडौँ । यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् । उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ…