नयाँदिल्ली । भारतले सोमबार पाकिस्तानसँग आफ्ना आणविक प्रतिष्ठानहरूको सूची साटासाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारत र पाकिस्तानले नयाँदिल्ली र इस्लामाबादमा एकैसाथ कूटनीतिक च्यानल मार्फत आणविक प्रतिष्ठान तथा सुविधाहरूको सूची आदानप्रदान गरको विज्ञप्तिमा उल्लेख गरिएको छ । द्विदेशीय सम्झौता अनुसार प्रत्येक वर्षको जनवरीको पहिलो दिन सूची आदानप्रदान गर्ने गरिन्छ । भारत र पाकिस्तान…