टोकियो । जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन भन्दा तपाइलाइ अचम्म लाग्न सक्छ । हाे, जापानमा एउटा यस्ताे रेष्टुरेन्ट छ, जहाँ बादँरहरू वेटरकाे रूपमा काम गर्छन, जाे सामान्य मानिसले झै उनीहरू ग्राहकलाइ ब्याबहार पनि गर्छन । समाचार अनुसार यसरी वेटर बाँदरहरूले तलबकाे रूपमा भने केरा पाउँछन्। यहाँ बाँदरहरूले चेक शर्ट र कालो स्कर्ट…