गाजा । हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् । उनीहरुमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए । २४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको थियो। रिहा भएका महिलामध्ये…