नयाँदिल्ली । भारतीय विपक्षी गठबन्धनले घृणा फैलाएको र सत्तासिन दलको पक्षधरता गरेको आरोप लगाउँदै केही टेलिभिजन समाचार प्रस्तोतालाई बहिष्कार गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सदस्य रहेको भारतीय जनता पार्टी (भाजपा) ले सत्ता सम्हालेदेखि नै अधिकारकर्मी र अधिकारवादी समूहले प्रेस स्वतन्त्रतामाथि आवाज उठाउँदै आएका छन् । विपक्षी राजनीतिज्ञहरूले भारतको ‘केबल…