लन्डन । उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा सात नवजात शिशुको हत्या गर्ने नर्स पत्ता लागेको छ । म्यानचेस्टर क्राउन कोर्टको एक निर्णायकले लुसीलाई सात नवजात शिशुको हत्यामा दोषी ठहर गरेको छ। अब सोमबार यस अदालतमा सजाय सुनाइनेछ । जूरीले पूर्व नर्सलाई कुल १३ नवजात शिशुहरूमा हत्यारा आक्रमण गरेकोमा दोषीको रुपमा मुद्धा दर्ता गरिएको थियो । तर पछि यो…