काठमाडौं । रूसमा विद्रोहको नेतृत्व गरेका वागनर समूहका प्रमुख यभगेनी प्रिगोजिनले बेलारूसमा शरण लिने भएका छन् । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको वार्तापछि प्रिगोजिन बेलारूसमा शरण लिन लागेका हुन् । शनिबार रूसका दुई सहर आफ्नो नियन्त्रणमा लिएको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढेको वागनर समूहका प्रमुख प्रिगोजिनसँग बेलारूसका राष्ट्रपति लुकाशेन्कोले वार्ता गरेका थिए । उनकै अनुरोधमा मस्कोतर्फ अगाडि…