काठमाडौं । फ्रान्सको प्रहरीले राजधानी सहर पेरिसस्थित ओलम्पिक मुख्यालयमा छापा मारेको छ । आर्थिक अनियमितताको अनुशन्धानका क्रममा प्रहरीले राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा छापा मारेको हो । फ्रान्सले सन् २०२४ को ओलम्पिक खेलकुद आयोजना गर्दैछ । ३३औं ओलम्पिक खेलकुद आयोजनाको तयारीका क्रममा आर्थिक अनियमितता भएको समाचार प्रकाशमा आएपछि फ्रान्सको प्रहरीले त्यसको अनुशन्धान गरिरहेको छ । फ्रान्सका…