विश्वव्यापी मृत्युदण्डमा चिन्ताजनक बृद्धिः एम्नेस्टी इन्टरनेसनल

न्युयोर्क । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन् २०१७ पछिकै सबैभन्दा ठूलो संख्यामा मृत्युदण्ड दिइएको छ । सन् २०२१ मा १८ देशहरूमा कम्तिमा ५७९ जनालाई मृत्युदण्ड दिइएको थियो । सन् २०२० को तुलनामा यो २० प्रतिशतले बढी भएको एम्नेस्टीले जनाएको छ । यो…