जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण ९ सय बढी घर ध्वस्त भएका छन् । जापानको प्रशान्त महासागरको तटीय क्षेत्र बाढीका कारण अस्तब्यस्त बनेको छ । मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा भारी वर्षा र बाढीले बढी क्षती पुर्याएको छ । त्यहाँका अधिकांश घरहरु…