अस्पतालले शव वहान नदिएपछि शिशुको शव झोलामा राखेर बाबु हिडे

जबलपुर । भारतको मध्यप्रदेश जबलपुरबाट निकै दर्दनाक घटना बाहिर आएको छ । त्यहाँ एक बाबुले आफ्नो नवजात शिशुको शव झोलामा बोकेर जानुपर्ने अबस्था सिर्जना भएको घटना बाहिर आएको हो ।  पीडित परिवारले अस्पताल व्यवस्थापनसँग सुनुवाइ मागेको तर व्यवस्थापनले गाडी दिन नमानेको आरोप लगाएका छन् । यस्तो अवस्थामा बालकका बुवाले नवजात शिशुको शव झोलामा राखेर बस…