मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ । स्थानीय महान्यायाधिवक्ता कार्यालयले एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब साढे दश बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ । उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका…