फेसबुकमा ७५ लाख फलोअर्स भएकी बंगलादेशी युवानेतृ जारा तेस्रो स्थानमा

काठमाडौं । बंगलादलेशमा भएको संसदीय निर्वाचनमा बंगलादेशकी चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन् । सामाजिक संजाल फेसबुकमा ७५ लाख फलोअर्स भएकी जाराले चुनावमा तेस्रो स्थानमा रहिन् । बंगलादेशका अखबारहरूका अनुसार भकुन्डो चुनाव चिह्न लिएर उठेकी जाराले बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट ४४ हजार ६ सय ८४ मत प्राप्त गरिन् । विजय भएका…