विपक्षी नेतालाई नोबेल पुरस्कार दिएपछि भेनेजुएलाले नर्वेमा रहेको दूतावास बन्द गर्‍याे

काठमाडौं । विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको केही दिनपछि भेनेजुएलाले आज नर्वेको ओस्लोमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । भेनेजुएला सरकारले माचाडोको पुरस्कारको बारेमा कुनै टिप्पणी नगरी विदेश सेवाको पुनर्संरचनाको एक हिस्साका रूपमा दूतावास बन्द गरेको बताएको बीबीसीले जनाएको छ । नर्वेको विदेश मन्त्रालयले कुनै कारण नदिई…