इरानलाई ट्रम्पको चेतावनी, खाडी क्षेत्रमा युद्धको बादल

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य बलको निरन्तर उपस्थितिका बिच ट्रम्पले एक विशाल नौसैनिक समूह तीव्र गति, शक्ति र उत्साहका साथ इरानतर्फ बढिरहेको बताएका छन् । ट्रम्पको यो भनाइले मध्यपूर्वमा तनावलाई नयाँ उचाइमा पुर्‍याएको…