नयाँ दिल्ली । उत्तरी पुर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । भारतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेकाे छ । भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता…