इमरान खानलाई पक्रन गएको प्रहरी र समर्थकबीच झडप

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ । पक्राउपूर्जीसहित प्रहरी लाहोरस्थित खान निवास पुगेपछि समर्थक र प्रहरीबीच झडप भएको हो । इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ । ‘प्रहरी गिरफ्तार पत्र सहित खान निवास नजिक छ,’ उनको…