जमिनमा तेल चुहिएपछि कुवेतमा आपतकाल घोषणा

जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । देशको पश्चिमी भागमा ठूलो मात्रामा तेल चुहिएको देखिएपछि आपतकालीन अवस्था घोषणा गरिएको सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भन्नुभयो, 'यो चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा…