इन्डोनेसियाको एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ । आगलागीमा परी ५० जना भन्दा बढी मानिसहरू घाइते भएका हुन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् । शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी…