रुसलाई जमिन दिएर शान्ति सम्झौता हुन सक्दैन : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग दिन नसकिने बताएका छन् । रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनु भएको बीबीसीसँगको एक अन्तर्वार्तामा बताएका छन् । उनले पश्चिमा मुलुकको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले वसन्त यामको आक्रमण सुरु भइसकेको बताएका छन् ।…