दिल्ली । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) आइतबार राती सिसोदियालाई पक्राउ गरी अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतसँग माग पनि गरेको छ । सिसोदियालाई हाल खारेज गरिएको मदिरा नीति तर्जुमा र कार्यान्वयनमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो । मदिरासँग सम्बन्धित अन्तःशुल्क नीतिमा…