सैनिक बन्दी बनाइएकी म्यान्मार (बर्मा) की प्रजातन्त्रवादी नेतृ आङसान सूचीलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप दिइएको छ । उनका कानुन व्यवसायीले मिडियालाई यो जानकारी गराएका हुन् । राजनीतिक शत्रुता मोलेको बर्मेली सेनाले सू चीप्रति मानवीय सदभाव भने देखाएको छ । भ्रष्टाचारको अभियोगमा अदालतमा उभ्याइदै गर्दा संक्षिप्त रुपमा सार्वजनिक रुपमा देखा पेकी सू चीकाबारे अरु कुनै…