डाभोस फोरमलाई सम्बोधन गर्दै: जेलेन्स्की

किभ । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको  बताएका छन् ।  युक्रेनले रुसी संलग्नता दाबी गरेको छैन तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धको परिणाम भएको बताए। युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६…