फ्रोजन फुड वर्ष परिकार !

टोकियो । एक जापानी संस्थानले यसै साता  फ्रोजन फूडलाई ‘वर्षको परिकार’ नाम दिएको छ । तपाइँलाई अनौठो लागेको होला । हैन त? तर, यो सत्य हो। कुनै पनि मिठाई वा काल्पनिक खानालाई बेवास्ता गर्दै एक अनुसन्धान संस्थाले फ्रोजन फूडलाई ‘वर्षको परिकार घोषित गरेको हो । गुरणावी अनुसन्धान संस्थाले विशेष गरी महामारीपछि एसियाली देशमा परिवर्तित खाद्य…