बर्लिनमा विस्फोट

बर्लिन । जर्मनीको राजधानी बर्लिनमा रहेको र्‍याडिसन ब्लु होटलको विशाल एक्वेरियम विस्फोट भएको छ । एक्वेरियम विष्फोट भएपछि त्यहाँबाट १० लाख लिटर पानी भल बनेर बग्दा हंगामा नै भएको छ । साथै पानीमा रहेका करिब एक हजार ५ सय माछा मरेका छन् । विशाल एक्वेरियम अचानक विष्फोट भएपछि होटेलमा सानो भूकम्प आएजस्तै भएको होटेलमा रहेका…