एजेन्सी/न्युयोर्क । जलवायु परिवर्तन भनेको हामीमा पर्ने प्रभावको परिमाणको तुलनामा धेरै हल्का रूपमा फ्याँकिएको शब्द हो । जलवायु परिवर्तनले विश्वको तापक्रममा केही डिग्री परिवर्तन वा हिमनदीहरू पग्लिनुलाई मात्र जनाउँदैन । जलवायु परिवर्तनका असरहरु धेरै छन् । उत्तरी गोलार्धमा हिमनदी र बरफको आवरण पग्लदा हजारौं टन अज्ञात ब्याक्टेरियाहरू निस्कने सम्भावना छ । ‘हामी हिमनदीलाई जमेको पानीको…