एजेन्सी । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले तीन देशले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौंता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । सम्झौतापछि तीनवटै देशको…