युएइ । मरुभूमिको देश संयुक्त अबर इमिरेट्स (युएइ) मा भीषण बर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन् । शारजाह र फुजाइराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन् । समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ । सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ । आबुधाबी…