न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर गाडी चलाएको आरोपमा उनी पक्राउ परेको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ । पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ परेका हुन् । केही घन्टापछि उनलाई जेल चलान गरिएको थियो । उनलाई…