रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् । आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ । बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो । घटनापछि…