बेलारुस र युक्रेनको सीमा क्षेत्रमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु भएको छ । वार्तामा लागि युक्रेनद्वारा युद्धविराम माग समेत गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युक्रेनी अधिकारीहरुका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती रहेको छ। यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो। रुसले युक्रेनमाथि सैन्य…