मुम्बई । भारतको मुम्बई सहरमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बईमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ । बीएमसीका अनुसार मुम्बईका कुल संक्रमित मध्ये २९ सय धारावीबाट रहेका छन् । त्यस्तै पश्चिम बंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा…