बिहारमा नयाँ सरकार गठनका लागि आज दाबी पेश हुँदैै

काठमाडौं । भारतको बिहारमा नयाँ सरकार गठनको प्रक्रिया आजदेखि शुरू हुँदैछ । आज दिउँसो बस्ने जेडीयू विधायक दलको बैठकमा नीतीश कुमारलाई दलको नेता चयन गरिने बीबीसीको खबरमा उल्लेख छ । बेलुकी राज्यपालसमक्ष सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी छ । नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि बिहान स्थानीय समयानुसार साढे ११ बजे पटनाको गान्धी मैदानमा…