काठमाडौं । विश्वका धनी देशहरु विश्वव्यापी विकास प्रयासहरूबाट पछि हट्दै गएको एक अध्ययनले देखाएको छ । अमेरिका, जापानसहित विश्वका १० वटाभन्दा धेरै धनी देशहरू आफ्नो विश्वव्यापी विकास अभियानबाट पछि हटिरहेका आज प्रकाशित अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै देशले बहुपक्षीय ऋणदाताहरूमार्फत सहायता बजेट र नगद कटौती गरिरहेका खबरमा उल्लेख छ ।…