लेबनानमा इजरायलको हवाई आक्रमण

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दै हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी अन्य ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । वर्षदिनअघि भएको युद्धविराम उल्लंघन गर्दै इजरायलले बेरुतमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हिजबुल्लाहले…