इस्लामाबाद । इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस) ले जारी गरेको नयाँ प्रतिवेदनअनुसार पाकिस्तानमा पछिल्लो तीन महिनामा आतङ्कवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि कम्तीमा नौ सय एक जनाको मृत्यु भएको छ । प्रतिवेदनमा भनिएको छ कि जुलाईदेखि सेप्टेम्बरसम्म तीन सय २९ हिंसाका घटनामा नौ सय एक जनाको मृत्यु र पाँच सय…