ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख

सिंगापुर । दुर्घटना अनुसन्धानमा सहायता गर्न एयरलाइन ककपिटमा भिडियो क्यामेरा राख्नुको ‘बलियो तर्क’ रहेको विश्वव्यापी उड्डयन उद्योग समूह आइएटिए प्रमुखले बुधबार बताएका छन् । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटिए)का महानिर्देशक विली वाल्शको यो टिप्पणी गत महिनाको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि आएको हो । प्रतिवदेनले विमानको इन्जिन इन्धन स्विच बन्द गरिएको पत्ता लगाएको…