गाजाबासीका लागि सुरक्षा चाहेको छु : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताएका छन् । उनले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताएको अलजजिराले जनाएको छ । हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम योजनाले युद्धको अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी खोजिरहेको खबरमा उल्लेख छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीवार मात्रै इजरायली आक्रमणमा…