वासिङ्टन । ह्वाइट हाउसले मङ्गलबार युक्रेनलाई बाइडेन प्रशासनको समयमा रुसी आक्रमणविरुद्धको लडाइँका लागि प्रतिज्ञा गरिएका केही मुख्य हतियार पठाउन रोकेको बताएको छ । तीनवर्षे युद्धका केही सबैभन्दा ठुला रुसी मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको युक्रेनलाई गोलाबारुद र वायु रक्षा प्रणालीसहित अन्य सैन्य सहायताको ढुवानी रोक्दा ठूलो धक्का हुने सम्भावना छ । “हाम्रो देशको सैन्य…